सुनको भाउ घट्यो

काठमाडौं– मंगलबार सुनको भाउ घटेको छ । सोमबार तोलामा ६० हजार ५०० मा कारोबार भएको सुनको भाउ मंगलबार घटेर ६० हजार ३०० मा कारोबार भएको हो । यस्तै मंगलबार तेजावी सुन तोलमा ६० हजारमा कारोबार भइरहेको छ । चाँदी भने तोलमा ७४५ मा कारोबार भइरहेको छ।